
काठमाडौँ, १५ असोज । नेकपा एमाले स्थायी समितिको बैठक बसेको छ ।
देश दशैंमय बनिरहेका बेला एमालेका शीर्ष नेताहरु भने संघ र प्रदेशको आगामी चुनावको रणनीति बनाउन व्यस्त बनेका हुन् ।
बिहान ८ बजेदेखि बसेको बैठकमा चुनावी रणनीति, तालमेल लगायतका विषयमा छलफल भएको बताइएको छ ।











प्रतिक्रिया