३० आश्विन २०८३, शुक्रबार

हिन्दू राज्यको अभियानमा कांग्रेस मौन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bahasur-Khadkaकाठमाडौं, २३ कात्तिक । केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वमा चलाइएको हिन्दूराष्ट्र अभियानबारे कांग्रेस मौन बसेको छ ।

उनले चलाएको अभियानमा कांग्रेसका केही केन्द्रीय सदस्य तथा सभासद पनि सहभागी छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपति हिन्दूराष्ट्रमा फर्काउने अभियानबारे पार्टीमा एजेन्डा प्रवेश गरेपछि मात्र एक्सनमा जाने कांग्रेसले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।