
काठमाडौं, ९ असोज । चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले सोमबारबाट सत्याग्रह आन्दोलनको घोषणा गरेका छन् ।
डा. केसीले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य क्षेत्रमा अनियमितता, भ्रष्टाचार नियन्त्रण नभएको भन्दै ४ बुँदे माग अघि सार्दै सत्याग्रह आन्दोलनको घोषणा गरेका हुन् ।
उनले माथेमा प्रतिवेदन तथा आफूहरले दिएको सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्स शिक्षा ऐन पारित गर्न समेत माग गरेका छन् ।
यसअघि चिकित्सा शिक्षा सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म माग राख्दै डा केसी पटक पटक असनसन बसिसकेका छन् ।
यस्ता छन् ४ बुँदे माग:












प्रतिक्रिया