११ मंसिर २०८३, शुक्रबार

गणतन्त्रवादी नेता सिंहका छोरासहित युवाहरु एमालेमा प्रवेश, ओलीले यसरी भित्र्याए

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहका छोरासहित युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०४२ सालको चर्चित बम काण्डको जिम्मेवारी लिने गणतन्त्रवादी नेता रामराजाका छोरा डा. मनोजप्रसाद सिंह शनिबार एमाले केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

डा. मनोज बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य परित्याग गरेर एमालेमा आएका हुन् । मनोजसहितका युवाहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीे टिका र खादा लगाएर भित्र्याए ।