१५ कार्तिक २०८३, आइतबार

नेपालीलाई दुर्व्यवहार गर्ने भारतीय सुरक्षाकर्मीलाई अब कारबाही हुने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुर्व्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।