११ मंसिर २०८३, शुक्रबार

पूर्वराजा शाहले दसैंको टीका नलगाइदिने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका अवसरमा यस पटक सर्वसाधारणलाई टीन नलगाउने भएका छन् ।

पूर्वराजा शाहको निजी सचिवालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा देशका विभिन्न स्थानमा आएको प्राकृतिक प्रकोपले नेपालीहरूको दैनिक जीवनमा आइपरेको असहज परिस्थिजति समेतलाई दृष्टीगत गरी दसैंका अवसरमा टीका नलागाउने जनाइएको हो ।

यद्यपि, पूर्व राजा शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीडहरूमा दर्शन गर्ने जनाएका छन् ।