११ मंसिर २०८३, शुक्रबार

गौर नगरपालिकाको ५ नं. वडामा राजपा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ६ असोज । रौतहट जिल्लाको गौर नगरपालिकामा राजपा नेपालले चौथो वडामा पनि जित हात पारेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा नेपालको तर्फबाट गौर नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा राम सवार्ध राय यादवले १५० मत ल्यार्इ विजयी भएका हुन् ।

सो वडामा राजपाले वडाध्यक्षसहित प्यानल विजयी भएको छ ।