१५ कार्तिक २०८३, आइतबार

पूरा भएन गोविन्द पोखरेलको प्रतिबद्धता, टहरामै भूकम्पपीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहारामा बसिरहेका सात लाख भूकम्पपीडितको दसैँ योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

बिहीबार घटस्थापनासंगै बडादसैँ सुरु भएपनि घोषणा गरेमध्ये आधा घरपनि बेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्रााहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ ।