११ मंसिर २०८३, शुक्रबार

सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेसले जित्यो अध्यक्ष र उपाध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ५ असोज । सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका परमानन्द यादव ३४४५ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै पुष्पकलादेवी मण्डलले ३४५५ मत ल्याएर विजयी भइन् ।