बर्दिवास, ५ असोज । महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म नेकपा एमालेको अवस्था भने कमजोर छ ।
पछिल्लो मतपरिणामअनुसार बर्दिवासको कांग्रेसले अग्रता लिएको छ । माओवादी केन्द्र दोस्रोमा हुँदा एमाले तेस्रोमा छ । कांग्रेस र माओवादीबीच ४६ मतको मात्रै फरक छ ।
बर्दिवासको पछिल्लो मतपरिणामः
मेयर/उपमेयर
कांग्रेस ४२८४–३२४०
माओवादी ४२३८–४१३२
एमाले २८००–३९२४












प्रतिक्रिया