सप्तरी, ५ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेको प्यानलै विजयी भएको छ ।
मेयरमा एमालेका उम्मेदवार उत्तम गौतमले ३०३९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका ध्रुब कार्कीको १८८३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी आशा चौधरी ३२२७ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राजकुमारी चौधरीले २१९९ मत पाइन ।











प्रतिक्रिया