११ मंसिर २०८३, शुक्रबार

वीरगञ्ज महानगरपालिकाको मतगणना स्थगित, यस्तो छ गम्भीर कारण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ४ असोज । मतगणनाको क्रममा अधकट्टीसहितको मतपत्र भेटिएपछि प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिकामा मतगणना स्थगित भएको छ ।

वडा नम्बर ३२ को मतगणना भइरहँदा बुधबार साँझ मतपत्रको अधकट्टी भेटिएको थियो ।

वीरगञ्जका निर्वाचन अधिकृतले गणनास्थल ठाकुरराम बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिँदैछन् ।

पछिल्लो मतपरिणामअनुसार वीरगञ्जमा राजपाले अग्रता लिइरहेको छ । कांग्रेसले पछ्याइरहेको छ ।