काठमाडौं, २२ कार्तिक। सिंगापुरमा हुने ग्रेट ईस्टर्न वोमेन्स रन– २०१४ मा सहभागी हुन नेपाली एथलेटिक्स टोली त्यसतर्फ प्रस्थान गरको छ ।
दुई खेलाडीसहित तीन सदस्यीय टोलीलाई लाई नेपाल एथलेटिक्स संघका अध्यक्ष एवं सभासद् राजीवविक्रम शाहले विदाइ गर्नुभएको हो ।
कार्तिक २३ गतेदेखि हुने प्रतियोगितामा कान्छिमाया कोजु र कृष्णेश्वरी सिन्तकलाले हाफम्याराथनमा प्रतिस्पर्धा गर्ने एथलेटिक्स संघले जनाएको छ ।













प्रतिक्रिया