११ मंसिर २०८३, शुक्रबार

कांग्रेस–एमाले झण्डै बराबरी, चार तहको मात्रै अन्तर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । २ नं. प्रदेशको जारी मतगणनामा नेपाली कांग्रेस ३० स्थानमा अगाडि देखिएको छ ।

कांग्रेसलाई एमालेले झिनो अन्तरले पछ्याइ रहेको  छ । एमालेले २६ स्थानमा लिड गरिरहेको छ ।

संघीय समाजवादी फोरम नेपालले २०, माओवादी केन्द्र १९, राजपा नेपाल १५ र अन्य दलहरूले ३ स्थानमा अग्रता लिइरहेका छन् ।