काठमाडौं, ४ असोज । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ ।
राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।












प्रतिक्रिया