२८ आश्विन २०८३, बुधबार

देखाउन नहुने चीज हल्लाएपछि मोडललाई धम्की (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sara Fabel

सेक्सी पिठ्युँ हलाएको भिडियो अपलोड गरेपछि टाटु मोडल सारा एक्सलाई ज्यान मार्ने धम्की आएको छ ।

प्रख्यात संगीतकार मोजार्टको संगीतको धुनमा स्तनसम्बन्धी क्यान्सर रोकथाम अभियान संचालनका लागि सहयोग गर्न अर्थ संकलन गर्ने अभिप्रायले उनले आफ्नो पिठ्युँ हल्लाएको भिडियो युट्युबमा अपलोड गरेकी थिइन् ।

छोटो समयमा त्यो भिडियो सोसल मिडियामा यसरी भाइरल भयो कि एक सातामै २० लाख बढीले हेरिएको छ।

भिडियो हेर्ने केही व्यक्तिले आफूलाई मार्ने धम्की दिएको साराले बताएकी छिन् । एजेन्सी

हेर्नुस भिडियोः

http://www.youtube.com/watch?v=oFvIBIfxOn0