वीरगञ्ज, ३ असोज । प्रदेश नम्बर २ को एकमात्र वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले अग्रता लिएको छ । दोस्रोमा राजपा र तेस्रोमा संघीय समाजवादी फोरमका उम्मेदवार छन् ।
१०० मत गन्दा १७ बदर
यसैबीच वीरगञ्ज महानगरमा १०० मत गन्दा १७ मत बदर भएको छ । यही गतिमा मत बदर भएमा बदरमतको संख्या १७ प्रतिशत पुग्नेछ ।
वीरगञ्जको प्रारम्भिक मतपरिणाम:
कांग्रेसका
मेयरः २७
उपमेयर ३०
राजपा
मेयरः २७
उपमेयरः २७
संघीय समाजवादी फोरम
मेयरः २१
उपमेयरः १९












प्रतिक्रिया