सिरहा, ३ असोज । प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनअन्तर्गत सिरहाको लहान नगरपालिकामा नेकपा एमालेले भारी मतले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार यहाँ एमालेले मेयरमा ९३१ मत पाएको छ । त्यस्तै, दोस्रोमा रहेको कांग्रेसले ७२५ र तेस्रो संघीय समाजवादी फोरमले ७०४ मत प्राप्त गरेको छ ।
माओवादी केन्द्र र राजपा धेरै पछाडी छन् । मतगणना जारी छ ।











प्रतिक्रिया