३० आश्विन २०८३, शुक्रबार

काठमाडौंमा पुरुष वेश्या पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-malikकाठमाडौं, २२ कात्तिक । आफ्नै होटलका पुरुष कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा लाजिम्पाटस्थित होटेल र्‍याडिसन हेटेलका महाप्रवन्धक पक्राउ परेका छन् ।

तीनमहिनाअघि महाप्रवन्धकमा नियुक्त भारतीय नागरिक अनिल मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ४० वर्षीय मल्लिकलाई बिहीबार बेलुका होटलबाटै पक्राउ गरेको समाचार आजका पत्रपत्रिकाहरूले छापेका छन्  ।

होटलकै एक पुरुष कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै हालेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।