१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा नेपाललाई ३ स्वर्ण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । पाकिस्तानको कराँचीमा भइरहेको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जित्यो ।

नेपाललाई दोहोरो पदक दिलाएका निराकारमान प्रधानले पुरुष एकल कातामा स्वर्ण र ५० केजीमा रजत जिते ।

त्यस्तै महिला एकल कातामा समिला थापा र महिला ५५ केजीमा शान्ति तामाङले स्वर्ण हात पारेको टोली प्रमुख रामकुमार थारुले जनाएका छन् ।