१५ कार्तिक २०८३, आइतबार

खड्काले यसरी मिलाएका रहेछन् सेटिङ, खुल्यो रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलपत्र आव्हान गर्नु पूर्व विचौलियासंग सेटिङ मिलाएर सूचना सार्वजनिक गरेको पाइएको छ ।

निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै जग्गा खाजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

निगमले सर्लाहीमा १० देखि १५ विघा जग्ग खरिदका लागि बोलपत्र प्रकाशित गर्दा पूर्व पश्चिम महेन्द्र राजमार्गसंगै सटेको वा राजमार्गको उत्तरतर्फ पाँच सय मिटरभित्र मात्र भनेर साँघुरो दायरा तोको छ ।