२९ आश्विन २०८३, बिहिबार

नेपाल आइडलका सागर आले भन्छन्, ‘नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसँग डेटिङ जान चाहन्छु’

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले मगरले नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसँग डेटिङ जाने रहर भएको बताएका छन् ।

युट्युब च्यानल ‘फ्रन्टलाइन नेपाल’सँग कुराकानी गर्दै सागरले यस्तो इच्छा व्यक्त गरेका हुन् । आफूलाई देश तथा विदेशका थुप्रै ठाउँहरुबाट प्रोगामका लागि अफर आइरहेको आलेले बताए ।

हेर्नुस् भिडियो: