राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजपालाई विदेशी शक्तिको संज्ञा दिएका छन् । उनले नेकपा एमालेलाई बाइकट गर्न राजपाले विदेशी शक्तिकै निर्देशनमा भाग लिएको दाबी गरे । ‘कांग्रेस माओवादीमात्रै मिलेर संशोधन हुदोरहेनछ भन्ने कुरा स्पष्ट भएपछि बाह्य शक्तिको इशारामा राजपाले एमालेलाई बाइकट गर्न चुनावमा जाने निर्णय गर्यो,’ उनले भने ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया