१५ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगार व्यवसायीहरूलाई अठ्याउन नयाँ नियम

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुगाउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ ।

श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मन्त्री मन्सुरले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् ।