काठमाडौं, २६ भदौ । भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिनभित्र ८.५२ प्रतिशत काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए । कारोबार दैनिकले समाचार छापेको छ ।
चिनियाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।












प्रतिक्रिया