२९ आश्विन २०८३, बिहिबार

पारस खड्काको कप्तानीमा हङकङसँग टी–२० सिरिज खेल्न नेपाली टोलीको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-team-nepalकाठमाडौं, १९ कात्तिक। क्यानले बुधबार हङकङसँग खेल्ने टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

पारस खड्काको कप्तानीमा ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा राजेश पुलामी र करण केसी नयाँ अनुहार थपिएका छन् । प्रदिप ऐरी र अनिल मण्डलले कमब्याक गरेका छन् ।

टोलीमा विनोद भण्डारी, सुवास खकुरेल, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कमी, सागर पुन, अमृत भट्टराई र नरेश बुढायर, भूवन कार्की छन् ।

महेश रिजाललाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ ।