१५ कार्तिक २०८३, आइतबार

आयल निगमको करोडौं घोटालामा अख्तियारको भूमिका संकास्पद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका शंकास्पद देखिएको छ ।

ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर अरोपितलाई छानविनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

छानविन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको आशंका उब्जिएको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्याले बताए ।