
काठमाडौँ, २३ भदौ । नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् ।
एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को ‘टप ३’ मा पुग्नबाट सागरको यात्रा रोकिएको हो । दर्शकहरुले गरेको भोटको आधारमा सागर बाहिरिएको बताइएको छ ।
निशान भट्टराई, बुद्ध लामा र प्रताप दास शुक्रबार रातिबाट ‘टप थ्री’मा सुरक्षित भएका हुन् । आगामी हप्ता कतारमा ग्राण्ड फिनाले हुने भएको छ ।















प्रतिक्रिया