काठमाडौं, २३ भदौ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ ।
काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिए देखिएको प्रहरीले जनाएको छ । नागरिक दैनिक दैनिकले समाचार छापेको छ ।
काठमाडौंमा पछिल्लो समय बरामद सुन तस्करीमा ६ वर्ष अगाडि रक्तचन्दन तस्करीमा सक्रिय समूह सक्रिय रहेको प्रहरीको निष्कर्ष रहेको छ ।












प्रतिक्रिया