१ कार्तिक २०८३, आइतबार

एनआरएन तान्जनियाको अध्यक्ष थापा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताञ्जनिया । ताञ्जनियाको दार एस सलाममा सम्पन्न गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिबेसनले अध्यक्षमा रोशन थापालाई चयन गरेको छ ।

उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल, महसचिवमा पुष्पराज भट्टराई निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको अवधि २ वर्षको लागि हुनेछ ।

अन्तर्राष्ट्रिय समिति सदस्यमा सञ्जित थापा तथा महिला संयोजकमा अञ्जलि तामाङ निर्वाचित भएका छन् । युबा संयोजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ ।