काठमाडौं, २० भदौ । नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई ईन्धन गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।
खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएईको दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गर्ने हवाई ईन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया