१५ कार्तिक २०८३, आइतबार

एमाले पार्टी कार्यालयमा तालाबन्दी, सांसदले दिए मूल गेटमा धर्ना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २० भदौ । नेकपा (एमाले) पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षले तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना सुरु गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताए ।