
काठमाडौं, १९ भदौ । लामो समयदेखि विशेष गरेर नेपालको राजनीतिक क्षेत्रले भारतप्रति शंकालु नजर दौडाउँदै आईरहेको छ ।
शंकालु नजर डुलाउनेहरूको बनिबनाउ आरोप छ – भारतले नेपालस्थित राजदूतावबासबाट नेपालको रानीतिक, प्रशासनकि, सुरक्षा निकाय, आर्थिक, सामाजिक क्षेत्रमा सुक्ष्म हस्तक्षेप गरिरहेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
मुलुक संविधानको पूर्ण कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिरहेको बेला नेपालमा हरेक क्षेत्रबाट आलोचित हुँदै आईरहेको भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिस विङ ‘रअ’का प्रमुख परिवर्तन हुने संयोग पनि परेको छ ।












प्रतिक्रिया