१५ कार्तिक २०८३, आइतबार

महानगरमा विद्यासुन्दर शाक्यले काम गर्न नसकेको आरोप

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको सोमबार सय दिन पुग्यो ।

जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए ।

यद्यपि उनीबाट नतिजा देखिने गरी केही काम हुन सकेका छैन । नागरिक दैनिकले समाचार छापेको छ ।

जबकि चुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए ।