काठमाडौं, १५ भदौ । नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नती गरिएको छ ।
जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदुत गोविन्दबहादुर कार्कीको उपस्थितीमा ल्हासामा एक पत्रकार सम्मेलनको अयोजना गर्दै रसुवागढी केरुङ नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकौ रुपमा स्तारोन्नती गरिएको घोषणा गरेको हो । कारोवार दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया