२९ आश्विन २०८३, बिहिबार

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

999999999999999काठमाडौँ, १७ कात्तिक ।  इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती म्यान्चेस्टर डर्बीमा सिटी विजयी भएको छ।

म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएर विजयी भएको हो ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन अर्जेन्टाईनी खेलाडी सर्जीयो अगुएरोले ६३ औं मिनेटमा निर्णायक गोल गरे।

दोहोरो पहेलो कार्ड खाँदै पहिलो हाफमै म्यान्चेस्टर युनाईटेडमा डिफेन्डर क्रिश स्मलीङ बाहीरीएपछि टोली १० जनामा समेटिएको थियो।

गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–१ ले हरायो।