१ कार्तिक २०८३, आइतबार

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा नेपाली जन सम्पर्क समिति अमेरिकाले १ लाख २५ हजार डलरको सहयोग गर्ने घोषणा गरेको छ ।

करिब १ करोड २५ लाख रूपैयाँ बराबर को चेक रिजउड नेपाली समाजलाई महापुराणमा चेक हस्तान्तरण गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरूको उपस्थितिमा अगस्त २९ तारिख महापुराणको अन्तिम दिन रकम प्रदान गरिएको छ ।