२९ आश्विन २०८३, बिहिबार

उडिरहेको जहाजभित्र जब एक जोडीले सबैका अगाडि सम्भोग गरे… (हेर्नुस् फोटो र भिडियो)

53.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । उडिरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै सेक्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डेलिमेलका अनुसार म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको बिमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए । सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृष्य कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि यो भिडियो भाइरल बनेको हो ।

र्यान एयरको विमानमा सवार ती जोडिले सँगै रहेका यात्रीलाई पछाडि फर्किन भन्दै खुलेर यौन सम्बन्ध राखेको बताइएको छ । उनीहरुको उक्त हर्कले यात्रुहरु लाजले भुतुक्क भएका थिए ।

उनीहरु पति–पत्नी वा प्रेमी–प्रमिका हुन भन्ने बारेमा भने खुल्न सकेको छैन् । उनीहरुको अश्लिन हर्कतबारे विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको अन्य यात्रुको भनाई उदृत गर्दै डेलीमेलले लेखेको छ ।

हेर्नुस् भिडियोः