१५ कार्तिक २०८३, आइतबार

देउवाले दिए एमालेलाई कडा जवाफ, अरु नेताहरू पनि चकित !

32.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् ।

भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति बनाउनुपर्ने बताए । नागरिक दैनिकले समाचार छापेको छ ।

‘पहिलो नीति बनाउ, विदेश गएर नबोल्ने भन्या छ र ?’, देउवाले भने, ‘नत्र कसलाई सोधेर जाने ?’

उनले नेताहरूले के बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।