एक महिला फोटोग्राफरका ११० जना महिला नांगै भएका छन् ।
अमेरिकी पत्रकार स्पेन्सर टनिकको फोटोसुटका लागि अलगअलग उमेर समूहका ११० महिलाले नाङ्गो पोज दिएका हुन् । ‘मेक्सिकोज डे अफ द डेड थीम’ मा आयोजित यस फोटोसूटमा महिलाहरुले बुधबार बिहान नाम मात्रको कपडामा खुला दिलले उनीहरुले पोज दिएका हुन् । फोटोसूटमा हरेक उमेर समूहका महिलाको सहभागिता थियो ।

टनिकले यो दोस्रो पटक यसप्रकारको फोटोसूट गरेकी हुन् । फोटोसूटमा मेक्सिको र अमेरिकाका विभिन्न सहरका महिला सहभागी थिए । टनिकले महिलाहरुलाई भनेका थिए कि उनीहरु सडकमै सुतुन्, मानौ मरेका हुन् ।

फोटोपत्रकारले भने–मेरो सिद्धान्त हो कि बिना कपडाका अलगअलग व्यक्ति सामूहिक रुपमा एक नयाँ आकारमा रुपान्तरित हुने गर्दछन् । एजेन्सी














प्रतिक्रिया