बलिउड कलाकारहरु चलचित्रमा बोल्ड सिन दिन कुनै असहज मान्दैनन्, कथाले मागे अनुसार उनीहरु तयार भइहाल्छन् । अझ चलचित्रमा चुम्बन दृश्य रहनु सामान्य नै भइसकेको छ तर अब चाडैं प्रदर्शनमा यस्तो बलिउड चलचित्र आउदै छ जुन चलचित्रले संसारमा धुम मच्चाउने धेरैले अडकल काटेका छन् ।
बलिउडमा अहिलेसम्मकै चलचित्रमा देखिएको चुम्बन दृश्य भन्दा लामो चुम्बन दृश्य देख्न पाइने भएको छ । बलिउडमा सबैभन्दा लामो ‘चुम्बन अर्थात किसिङग सिन’ भएको चलचित्र आउन लागेको हो । दिवाकर बनर्जीले निर्देशन गरेको ‘डिटेक्टिभ व्योमकेश बख्सी’ नामक चलचित्रमा नायक सुशान्त सिंह राजपुत र नायिका स्वस्तिका मुखर्जीले लामो चुम्बन गरेका हुन् ।














प्रतिक्रिया