२९ आश्विन २०८३, बिहिबार

मदिरा पारखीलाई आयो नयाँ गेम, यसरी खेल्ने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकी समाजमा अहिले वियर पोङ नामक एउटा गेम लोकप्रिय हुँदै गएको छ ।

मदिरा पारखीहरूबीच यो खेलप्रतिको लोकप्रियता देखेर रेस्टुराँ तथा पबहरूले यो खेल खेल्ने टेबलको छुट्टै व्यवस्था गर्नसमेत थालेका छन् भने मदिराका पारखीहरू पनि त्यस्तो टेबुलमा जम्मा हुन थालेका छन् ।

कोठाभित्र र गार्डेनमा एउटा टेबुल तथा केही दर्शकले हेर्न मिल्ने व्यवस्था भए यो खेल सञ्चालन गर्न सकिन्छ ।

बियर नपिउनेहरूले यो खेल खेल्न नपाउने नियम छ । यो खेल सञ्चालन गर्न केही कम्पनीले खेलका सेटलाई पनि बिक्रीमा ल्याइसकेका छन् । – एजेन्सी