कतार । आगामी १८ अगष्टमा सम्पन हुन गइरहेको एनआरएन एकतार च्याप्टरको महाधिवेशनको उम्मेदवारीको दर्ता प्रक्रिया सम्पन भएको छ ।
उम्मेदवारीकै क्रममा कोषाध्यक्षमा पोखराका उत्तम गुरुङ सर्वम्मत भएका छन् । कोषाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध घोषणा गरिएको हो ।
कतारमा स्थापित विभिन्न समाजिक तथा वैचारिक संघ सस्थाहरुमा आवद्ध रहेका विभिन्न व्यक्तिहरुले आ–आफ्नो तह र तप्काबाट उम्मेदवारी घोषणा गरेका छन ।
दोहाको नज्मा स्थित यूनिक रेष्टुरेन्टको सभाहलमा आगामी महाधिवेशनका लागि कतारमा रहेका विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गरेका थिए ।















प्रतिक्रिया