१६ कार्तिक २०८३, सोमबार

जग्गा दलालहरूलाई ठूलो झट्का, जग्गा प्लाटिङ गर्न रोक

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । जग्गा दलालहरूले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लाटिङ गर्न रोक लगाएको छ ।

घरजग्गा कारोबारलाई आवाासीय रुपमा नलिई दलालहरूले ब्यावसायिक हिसावले करोवार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

मन्त्रालयले आर्थिक वर्ष कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाइने जानकारी गराएको छ ।