३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुपाल्चोक पहिलो नम्बर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidesik-rojgari-manpower-bideshकाठमाडौं, १३ कात्तिक । वैदेशिक रोजगारमा सबैभन्दा धेरै महिला कामदार जाने जिल्ला सिन्धुपाल्चोक पहिलो नम्बरमा परेको छ ।

देशका ७५ वटै जिल्लाबाट कामको खोजीका विदेसिने महिलाको तथ्थांक सबैभन्दा बढी सिन्धुपाल्चाकको आएको हो ।

सिन्धुपाल्चोकको ८ दशमलव ८६, झापाको ८ दशमलव ५७, मोरङको ५ दशमलव८७, मकवानपुरको ४ दशमलव ७६ रहेको छ ।

काठमाडौंका भने ४ दशमलव १७ महिला विदेसिएका छन् ।

हाल ३५ लाख नेपाली विदेसिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।