३० आश्विन २०८३, शुक्रबार

नुवाकोटकी महिला ओमनमा यौनदासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girl-nightlife-kathmandu-mahilaकाठमाडौं, १३ कात्तिक । वैदेशिक रोजगारीको शिलशिलामा ओमनमा रहेकी नुवाकोट चारघरेकी एक युवतीले आफूलई यौनदासीको रुपमा बन्दी बनाइएको भन्दै उद्धारका लागि आग्रह गरेकी छिन् ।

चारघरे ९  गौरीबेसीकी २१ वर्षीया रिमा तामाङले ओमानबाट फोन गरी जीवन बचाउन आग्रह गरेकी हुन् ।

तीन महिनाअघि रोजगारीका लागि दलालमार्फत दिल्लीहुदै‌ उनी ओमन गएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।