काठमाडौं, २१ साउन । प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन ।
खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशन अनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
कतैकतै सरकारी निकायका भिआपीहरू हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ ।












प्रतिक्रिया