काठमाडौं, २० साउन । नेपाल आयल निगमले अर्बौ रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटलालाई ढाकछोप गरी कानूनी प्रक्रिया पुगाउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको पाइएको छ ।
निगम अधिकारी र एजेन्टले जग्गा खदि गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महंगो देखाएर कानूनी प्रक्रिया पुगाउन खोजेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
स्थानीय तहका कर्मचारीले धेरै महंगो सिफारिस गरे पनि जग्गाधनीले भने सो मूल्य पाएका छैनन् ।












प्रतिक्रिया