२९ आश्विन २०८३, बिहिबार

सेक्स कमेडीबाट चर्चामा आएकी हिरोइन ऋतिक रोशनकी नयाँ प्रेमिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hrithik-roshan-isha-gupta

मुम्बई । श्रीमतीसँग सम्बन्ध बिच्छेद गरिबसेका नायक ऋतिक रोशनले नयाँ प्रेमिका पाएको चर्चा बलिउडमा छ ।

एक वर्ष अघि श्रीमती सुजेनसँग सम्बन्ध विच्छेद गरेपछि एक्लिएका ऋतिकलाई ताकिरहेका युवतीहरुका लागि भने यो खबरले निराश बनाएको छ ।

अहिले ऋतिक र इशा गुप्ताबीच गोप्य प्रेम चक्कर शुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरु केही दिन यता सँगै देखिन थालेका छन् । सेक्स कमेडीबाट चर्चामा आएकी इशा गुप्ता बोल्ड अभिनेत्री हुन् ।