१५ कार्तिक २०८३, आइतबार

राजनीतिक दलका ठूलो नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सरकार फेरिए पिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दुरुपयोग गरिरहेका छन् ।

२०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

कानूनविना गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो ।